२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

दोलखाको तामाकोशी गाउँपालिकामा जन्ती बोकेको बस भीरबाट खस्यो, विस्तृत विवरण आउँदै

४ माघ, काठमाडाैँ । दोलखाको तामाकोशी गाउँपालिकामा जन्ती बोकेको बस भीरबाट खसेको छ । दोलखाको तामाकोशी गाउँपालिका ४ मालु बाउण्डीमा जन्ति बोकेको बस भीरबाट खसेको हो । दुर्घटनास्थलमा प्रहरी पुग्दै छ । दुर्घटनाको विस्तृत विवरण आउँदै छ । पवन फूयाँलले दुर्घटना पुष्टि हुनेगरी ट्वीट गरेका छन ।

प्रकाशित मिति : 08:07