९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नेप्सेमा १ करोड ४ लाख कित्ता हकप्रद सेयर सूचीकृत

३० असार, काठमाडाैं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ । नेप्सेमा सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर बापतकाे कुल १ करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : July 14, 2025 at 4:05 pm