५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

आफ्ना लागि चुनावमा भोट माग्ने डा गोविन्द केसीको माग पूरा गर्न गगन थापाको माग

३ माघ, काठमाडाैँ । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले आफ्ना लागि गत चुनावमा भोट मागिदिएका डा गोविन्द केसीसँग भएको सम्झौताअनुसार नै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्न आग्रह गरेका छन । सरकारले चाहेमा अझै पनि डा केसीसँगको सम्झौतालाई विधेयकमा समेट्न सक्ने भन्दै उनले केसीको माग पूरा गर्न अनुरोध गरे ।

शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेपनि संसद्मा विधेयकमाथि आफूले फरक मत राख्ने ठाउँ जीवितै रहेको बताउँदै नेता थापाले बिहीबार पत्रकार सम्मेलन गरी भने, “सरकारले चाहेमा सदनको प्रक्रियालाई पूर्ण सम्मान गर्दै डा केसीको सम्झौतालाई विधेयकमा समेट्ने ठाँउ बांँकी नै छ ।”

थापाका लागि गत चुनावमा गोविन्द केसीले यसरी मागेका थिए भोट

–‘केसीको अनसनमा बिरामीलाई अनधिकृत रूपमा डिस्चार्ज गर्नेजस्ता घिनलाग्दा काम पनि भए’

–गोविन्द केसीको नाममा अस्पताल बन्द गरेर सडकमा जाने चिकित्सकलाई बर्खास्त गर्ने तयारी

–डा गोविन्द केसी कहाँबाट परिचालित छन ? दोहरो चरित्रले बद्नाम अनसन

–गोविन्द केसी हत्यारा हुनः डा. अधिकारी

–गोविन्द केसीको अनसनः काम कुरो एकातिर, कुम्लो बोकी जुम्ला तिर

–डा गोविन्द केसीलाई अनसनको नाैटंकी बन्द गर्न किसानको आग्रह (भिडियोसहित)

–बाटो बिराएको गोविन्द केसीको अनसन

–डा गोविन्द केसीका कर्तुत सार्वजनिक, तीनवटा जन्ममिति भेटियो (प्रमाणसहित)

–गोविन्द केसीले गगन थापाका लागि चुनावमा यसरी मागेका थिए भोट (भिडियोसहित)

प्रकाशित मिति : January 17, 2019 at 6:49 pm