म्याग्दीको बेनीबाट छुटेको यात्रुबाहक बस पर्वतको मालढुंगामामा दुर्घटना
३ माघ, काठमाडाैँ । पर्वतको मालढुंगामा बस दुर्घटनामा परेको छ । म्याग्दीको बेनीबाट पर्वतका लागि छुटेको यात्रुवहाक बस मालढुंगामा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरी घटनास्थलतर्फ लागेको छ । स्थानीयले उद्धारको काम गरिरका छन । दुर्घटना को थप विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : 09:47









