पाँच तस्बीरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीको पाटन दरबार क्षेत्रको सम्पदा पुनर्निर्माण अवलोकन
२ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गरी त्यस क्षेत्रको सम्पदाको पुनःनिर्माणको अवस्थाका बारेमा जानकारी लिएका छन । २१औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनको आग्रहमा विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएका स्मारकको पुनःनिर्माणको प्रगतिको अवलोकन गर्न प्रधानमन्त्री ओलीले पाटन भ्रमण गरेका हुन ।तस्विरहरूः कृष्ण पौडेल/रासस

प्रकाशित मिति : January 16, 2019 at 11:35 pm









