३२ असार २०८२, बुधबार | Wed Jul 16 2025

दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

४ असार, काठमाडौं । साताको चौथौ कारोबारको दिन बुधबार नेप्सेमा गिरावट आएको छ। यस दिन नेप्से १.०७ अंकले घटेर २६५३.६८ को बिन्दुमा बन्द भएको छ । आज ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।

बुधबार दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको हो । यस दिन पियोर इनर्जी र जोशि हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार १५:१८