६ मंसिर २०८३, शनिबार | Sat Nov 21 2026

रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु

https://www.muktinathbank.com.np/online/loan-application

१ असार, रौतहट।  चट्याङ लागेर गरुडा नगरपालिका–१ जयनगरटोलका ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर घाइते हुनुभएका उहाँको उपचारका क्रममा गौरस्थित प्रादेशिक अस्पताल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी निरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।

प्रकाशित मिति : June 15, 2025 at 12:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/