१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

प्रतिनिधिसभाको बैठक सर्‍यो

२९ जेठ, काठमाडौं । प्रतिनिधिसभाको बैठक सरेको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक दलहरूबीच सहमति नहुँदा ५ः३० बजेसम्मलाई सरेको संसद् सचिवालयले जनाएको छ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले सदन अवरोध गर्दै आइरहेका छन्।

प्रकाशित मिति : June 12, 2025 at 5:17 pm