३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

प्रचण्ड र माधव नेपालबीच के भयो कुराकानी ?

२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ।

दुई नेताबीच सिंहदरबारमा छलफल भएको हो। उहाँहरूबीच सामसामयिक राजनीति र संसद्को जारी अवरोधबारे छलफल भएको जनाइएको छ ।

प्रकाशित मिति : June 12, 2025 at 3:40 pm