३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ जेठ, काठमाडौं । साताको अन्तिम कारोबारकाे दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ७.१५ अंकले घटेर २६५७.३२ को विन्दुमा बन्द भएकाे छ ।

यस दिन ङादी ग्रुप पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १ अर्व ८ करोड १४ लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा माई हाइड्रोपावरको ७५ करोड ३८ लाख ५४ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ५४ करोड ४१ लाख ८३ हजार रुपैयाँ, यूनिभर्सल पावर कम्पनीको ४८ करोड ८८ लाख ५५ हजार रुपैयाँ, बुटवल पावर कम्पनीको ४६ करोड ९० लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : June 12, 2025 at 3:12 pm