१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

संवैधानिक निकायका ५२ पदाधिकारी विरुद्धको निर्णय असार १८ गते सुनाइने

२८ जेठ, काठमाडाैं । सर्वोच्च अदालतले ५२ संवैधानिक पदाधिकारीहरू विरुद्धको निर्णय आगामी असार १८ गते सुनाउने भएको छ ।  प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदीकाे इजलासमा बुधबार पदाधिकारी विरुद्धको रिटमाथि बहस भएको थियो ।

तर यसबारे छलफल नसकिएपछि सर्वोच्चले निर्णय सुनाउने मिति सारेको छ।

प्रकाशित मिति : June 11, 2025 at 5:38 pm