१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा सविना मास्के

२१ भदौ, काठमाडौं। सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार अभियोग लागेपछि रिक्त रहेको उक्त पदमा मास्केलाई जिम्मेवारी दिएको हो ।

प्रकाशित मिति : June 11, 2025 at 5:06 pm