पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२६ जेठ, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । यस दिन नेप्से परिसूचक २७.२९ अंकले बढेर २९५७.१९ काे बिन्दुमा बन्द भएकाे छ । यस दिन पाँच कम्पनीकाे सेयर मूल्यमा सकारात्कम सर्किट लागेकाे छ ।
यस दिन बुटवल पावर कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, पियोर इनर्जी लिमिटेड, दोल्ती पावर कम्पनी र विन्ध्यावासिनी हाइड्रोपावार सेयर मूल्यमा सकारात्मक सर्किट लाएको हाे ।
प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १५:१४