कांग्रेस र रास्वपा नेताहरूबीच छलफल
२२ जेठ, काठमाडाैं । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूबीच छलफल भएको छ। बिहीबार दिउँसो संघीय संसद भवनस्थित शंकर हलमा कांग्रेस र रास्वपा नेताहरूबीच छलफल भएको हो।
छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का महामन्त्री गगन थापा, प्रमुख सचेतक श्याम घिमिरे सहभागी हुनुहुन्छ । त्यस्तै,रास्वपाबाट उपसभापति डा. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार बैठकमा सहभागी हुनुहुन्छ ।
प्रकाशित मिति : 15:46









