३ माघ २०८२, शनिबार | Sun Jan 18 2026

यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश

२१ जेठ, काठमाडौं । यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । बुधबार न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले अल्पकालीन आदेश जारी गर्दै दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८२, बुधबार १७:५७