१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नेप्सेमा एक कम्पनीको १४.२५ प्रतिशत बोनस सेयर सूचीकृत

२० जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको १४.२५ प्रतिशत बोनस बापतको ३ लाख ६३ हजार ३७५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

प्रकाशित मिति : June 3, 2025 at 4:06 pm