११ असार २०८२, बुधबार | Wed Jun 25 2025

कमल थापा प्रहरी नियन्त्रणमा

१८ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ। राजावादी प्रदर्शनको क्रममा उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिनुभयो ।

तस्विरः सामाजिक सञ्जाल

प्रकाशित मिति : १८ जेष्ठ २०८२, आईतवार १५:१७