४ माघ २०८२, आईतवार | Sun Jan 18 2026

आइतबार उपत्यकामा सार्वजनिक बिदा

१६ जेठ, काठमाडौँ । आगामी आइतबार मत्स्येन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार १६:२८