नेप्सेको पुनर्संरचना गरिने
१५ जेठ, काठमाडाैँ । सरकारले नेप्सेको पुनर्संरचना गरिने जानकारी गराएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएकाे हाे ।
प्रकाशित मिति : May 29, 2025 at 5:02 pm







