१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड विनियोजन

१५ जेठ, काठमाडौँ । सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बिहीबार आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट भाषण गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिनुभएको हो ।

प्रकाशित मिति : May 29, 2025 at 4:51 pm