३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

युवा संघको नेतृत्व चयनका लागि मतदान सुरु

१३ जेठ, काठमाडाैं । नेकपा एमाले निकट युवा संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।  पोखरा सभागृहमा मतदान जारी छ । अध्यक्षका उम्मेदवार क्षितिज थेबे र महासचिव सुमन पुरीले पहिलो भोटिङ गर्नुभएकाे छ ।  निर्वाचनमा क्षितिज थेबे र महासचिव सुमन पुरीको प्यानल चुनावी मैदानमा छ ।

प्रकाशित मिति : May 27, 2025 at 10:58 am