यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
८ जेठ, काठमाडाैं ।सरकारले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सुझाव कार्यान्वयनका लागि तयार गरएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२ स्वीकृत गरिएको बताउनुभयाे ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरूः
प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १४:५४