१० जेष्ठ २०८३, आइतबार | Mon May 25 2026

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा

७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। बुधबार अध्यागमन कार्यालयमा अख्तियारले  छापा मारेको हो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : May 21, 2025 at 5:39 pm