११ असार २०८२, बुधबार | Wed Jun 25 2025

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा

७ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा अख्तियारको टोलीले छापा मारेको छ। बुधबार अध्यागमन कार्यालयमा अख्तियारले  छापा मारेको हो । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८२, बुधबार १७:३९