२२ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 6 2026

गभर्नरका लागि तीन जनाको नाम सिफारिस, एक नम्बरमा विश्व पौडेल

६ जेठ, काठमाडौं । गभर्नर सिफारिस समितिले नेपाल राष्ट्र बैंकको १८औँ गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेको छ।  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहनुभएको समितिले अर्थविद् डा. विश्व पौडेलसहित तीन जनाको नाम सिफारिस गरेको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १७:४३