२६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026

विश्व पौडेलविरुद्धको रिट दरपीठ सर्वोच्चबाट सदर

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले विश्व पौडेललाई गभर्नर बनाउन नहुने भन्दै पेस भएको रिटलाई दरपीठ गर्ने निर्णयलाई सदर गरेको छ।

मंगलबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले सर्वोच्च प्रशासनले पौडेलविरूद्धको रिटलाई दरपीठ गर्ने निर्णयलाई नै सदर गरेको हो। अधिवक्ताहरू प्रतिभा उप्रेती र विशाल थापाले अर्थशास्त्री पौडेललाई गभर्नर नियुक्त गर्न नहुने भन्दै सर्वोच्च अदालतमा रिट पेस गरेका थिए।

प्रकाशित मिति : May 20, 2025 at 5:30 pm