९ असार २०८२, सोमबार | Mon Jun 23 2025

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

६ जेठ, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार हरियाली छाएको छ । आज नेप्से परिसूचक ५३ अंकले बढेर २६८१.३६ को विन्दुमा बन्द भएको छ ।

सेयर बजारमा हरियाली छाउँदा यस दिन चार कम्पनीको सेयर मूल्यमा सकारात्म सर्किट लागेको छ । यस दिन सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स र राप्ती हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाएको हो।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार १५:१२