नेप्सेमा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन
६ जेठ, काठमाडाैं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेमा राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन भएको हाे ।
कम्पनीको १०० प्रतिशत हकप्रद पछि ३२४.४४ रुपैयाँमा मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५४८.८७ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा आज सेयर बजारमा कारोबार खुल्नेछ ।
प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलवार ०९:४३