५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

राष्ट्रपति पौडेल तनहुँमा

२९ वैशाख, तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेल आज  गृहजिल्ला तनहुँ पुग्नुभएको छ ।  उहाँ व्यास नगरपालिका–८ स्थित बाहुनपोखरामा आयोजित कार्यक्रममा सहभागी हुन तनहुँ पुग्नुभएको प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ११:३९