११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

तीनकुने घटनामा संलग्न रहेको आरोपमा नुवाकोटका खेमराज पक्राउ

२२ वैशाख, काठमाडौं । तीनकुने घटनामा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका ३ घर भई हाल काठमाडौँ महानगरपालिका ७ बस्ने ७२ वर्षका खेमराज सेढाई रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रकाशित मिति : May 5, 2025 at 5:53 pm