५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

१५ वैशाख, काठमाडौं । ६३ जना प्रहरी उपरीक्षक (एसपी)  सरुवा भएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै ६३ जना एसपीहरुको सरुवा भएको जनाएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०८२, सोमबार १७:५२