६ मंसिर २०८३, शनिबार | Sun Nov 22 2026

शिक्षक आन्दोलनमा घाइते पत्रकारको आँखामा गम्भीर चोट, तिलगंगामा उपचार हुँदै

https://www.muktinathbank.com.np/online/loan-application

१४ वैशाख, काठमाडौं । शिक्षकको आन्दोलनको क्रममा पत्रकार सबिना कार्की घाइते हुनुभएकाे छ। प्राइम टेलिभिजनमा कार्यरत पत्रकार कार्की रिपोर्टिङका क्रममा बिजुलीबजार पुग्नुभएकाे थियाे ।

आन्दोलनको क्रममा घाइते हुनुभएकी पत्रकार कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ । पत्रकार कार्कीलाई प्रहरी र शिक्षकबीचको झडपको क्रममा आँखामा चोट लागेको थियो ।

प्रकाशित मिति : April 27, 2025 at 3:54 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/