७ बैशाख २०८२, आईतवार | Sun Apr 20 2025

पूर्वप्रदेश प्रमुख अहिराजमाथि प्रहरी अनुसन्धान

३ वैशाख, काठमाडौं । मधेस प्रदेशका पूर्व प्रमुख राजेश झा (अहिराज) विरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको खुलेको छ। जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उहाँविरूद्ध यौन दुर्व्यवहार कसुरमा अनुसन्धान अघि बढाएको हो ।

परिसरका प्रवक्ता एवं एसपी अपिलराज बोहराले  अहिराजमाथि अनुसन्धान भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १५:०४