१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

जडिबुटी कारखानामा राजावादीको समूहले गरे आगजनी

१५ चैत, काठमाडौं । राजावादीको समूहले काठमाडौंको जडीबुटीस्थित जडीबुडी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरिएको छ ।तीनकुनेमा हिंसात्मक प्रदर्शनपछि तितरबितर भएका प्रदर्शनकारीले जडिबुटी कारखानामा आगो लगाएका हुन्।

प्रकाशित मिति : March 28, 2025 at 6:04 pm