१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

१३ चैत, काठमाडौं । काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ पर्नुभएकाे छ । बैंकिङ कसुरको आरोपमा गौतमलाई बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले पक्राउ गरेकाे हाे ।

प्रहरीले उहाँमाथि थप अनुसन्धान अघि बढाएको छ।

प्रकाशित मिति : March 26, 2025 at 12:46 pm