१३ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026

मोरङमा आगलागीमा परी एक बालिकाको मृत्यु

५ चैत, मोरङ । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहा टोलमा आज आगलागीमा परी एक बालिकाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मोहम्मद हानिफका तीन वर्षीया छोरी रेश्मा खातुनको जलेर मृत्यु भएको हो । आगलागी विद्युत् चुहावटका कारण भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : March 18, 2025 at 4:12 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/