३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

अमेरिकामा लुकेर बसेका ८ नेपाली काठमाडाैँमा, विमान रिजर्भ गरेरै पठाए ट्रम्पले

२१ फागुन, काठमाडौँ । अमेरिकामा लुकेर बसेका ८ जना नेपाली काठमाडौँमा आइपुगेका छन । अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन अनुसार अमेरिकी सरकारले विमान रिजर्भ गरेर नै ८ नेपालीलाई नेपाल फर्काइदिएको छ ।

dainiki.com

आधिकारिक कागजातविना लुकीछिपी बसेका आप्रवासीलाई अमेरिकाबाट लखेट्ने ट्रम्पको नीति अनुसार ८ नेपालीले स्वदेश फर्किने अवसर प्राप्त गरेका हुन । अमेरिकी वायुसेवा कम्पनी ग्रिफोन एयरको जहाजमा ८ पुरूष र एक महिला स्ववदेश फर्किएका छन ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार ११:१६