७ मंसिर २०८३, आइतबार | Sun Nov 22 2026

लमजुङ केन्द्रविन्दु भएर गयाे भूकम्प

https://www.muktinathbank.com.np/online/loan-application

१२ फागुन, लमजुङ । लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ९ बजेर ११ मिनेट जाँदा मस्र्याङ्दी गाउँपालिका– २ घनपोखरास्थित खुदिखोला आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव १ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

सो भूकम्पको धक्का जिल्लाका विभिन्न ठाउँबाट महसुस गरिएको छ।

प्रकाशित मिति : February 24, 2025 at 9:53 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/