१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

कलाकार जितु नेपाललाई मातृशोक

४ फागुन, काठमाडाैँ । कलाकार जितु नेपाललाई मातृशोक परेको छ। नेपालकी आमा योगकुमारी नेपालको ८९ वर्षको उमेरमा निधन भएको हो।

लामो समयदेखि अस्वस्थ योगकुमारीकाे आज बिहान ७ बजे आफ्नै निवासमा निधन भएकाे हाे । योगमाया लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्याे। उहाँको आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।

प्रकाशित मिति : February 16, 2025 at 12:39 pm