११ कार्तिक २०८३, मंगलबार | Wed Oct 28 2026

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

२० माघ, काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : February 2, 2025 at 11:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/