२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

९ माघ, काठमाडौँ । सुनको मूल्य आज पनि बढेको छ । मंगलबार प्रतितोला ११ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कायम भइरहेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार १ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार १०:५८