१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

३ पुस, काठमाडौँ । साताको चौथौ कारोबारको दिन बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा सात सय रूपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै, बुधबार चाँदी पनि अघिल्लो दिनको तुलनामा  ५ रूपैयाँले घटेर प्रतितोला एक हजार आठ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : December 18, 2024 at 11:14 am