३० फाल्गुन २०८१, शुक्रबार | Fri Mar 14 2025

एकैदिन तोलामा २१ सय रूपैयाँ बढ्यो सुनको भाउ, तोलामा कति पुग्यो?

२५ मंसिर, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महाुंघका अनुसार मंगलबार सुन तोलामा २१ सय रूपैयाँले बढेर प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको हो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १ हजार ८६५ रुपैयाँ कायम भएको चाँदी मंगलबार बढेर तोलामा १ हजार ९२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १०:४४