३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

मञ्जुश्री फाइनान्सले ६.३५ प्रतिशत नगद लाभांश दिने

२४ मंसिर, काठमाडौं । मञ्जुश्री फाइनान्सको लाभांश घोषणा भएको छ । आइतबार बसेको फाइनान्स सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०÷८१ को कारोबारमा आधारित वित्तीय विवरणका आधारमा ६.३५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने फाइनान्सले जनाएको छ ।

प्रकाशित मिति : 10:57