२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

राष्ट्रपति पौडेल अस्पताल भर्ना

१९ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

प्रकाशित मिति : December 4, 2024 at 9:02 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/