१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

१३ मंसिर, काठमाडौँ । साताको पाँचौ कारोबारको दिन बिहिबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा तिन सय रूपैयाँले घटेर प्रतितोला एक लाख ४९ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि तोलामा ३० रूपैयाँले  घटेर प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : November 28, 2024 at 10:55 am