२९ कार्तिक २०८१, बिहीबार | Thu Nov 14 2024

सभापति लामिछानेलाई आज चौथो पटक अदालतमा पेस गरिँदै

२५ कात्तिक, काठमाडौं । सहकारी रकम प्रकरणमा पक्राउ परेका सभापति रवि लामिछानेलाई प्रहरीले आइतबार अर्थात् आज पुनस् अदालतमा पेश गर्दैछ । सभापति रविमाथि जिल्ला अदालतले अनुसन्धान गर्न दिएको १० दिनको म्याद सकिएपछि उनलाई आज फेरी अदालतमा उपस्थित गराइन लागेको हो ।

यसअघि अदालतले उनमाथि अनुसन्धान गर्न कात्तिक २० गते १० दिनको म्याद थपको अनुमति दिएको थियो । यधपी कार्त्तिक १५ गतेदेखि गणना हुने गरी उक्त अदालतले अनुमति दिएको म्याद आज सकिएको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८१, आईतवार १०:०४