१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन

२२ कार्तिक, काठमाडौँ । भोलि कार्तिक २३ गतेदेखि नेपाल एयरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मर्मतका लागि सञ्चालन हुने समय कटौती भएपछि एयरलाइन्सले उडान तालिका परिवर्तन गरेको हो ।

शुक्रबार अर्थात् भोलिदेखि त्रिभुवन विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म मर्मतका लागि बन्द हुनेछ । योसँगै नेपाल एयरलाइन्सले काठमाडौँ–नारिताको राति ११ः५० को उडानलाई ९ः१५ बजे सारेको छ ।

त्यस्तै अन्य समय तालिका यस्तो छ ।

प्रकाशित मिति : November 7, 2024 at 11:29 am