१३ जेष्ठ २०८३, बुधबार | Wed May 27 2026

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

११ कार्तिक, काठमाडौँ । आइतबार  राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । उक्त बैठक बिहान ११:३० बजे बस्ने भएको हो।

आजको यस बैंठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका बारे एवंम् अन्य विविध विषयमा पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : October 27, 2024 at 9:32 am