५ कार्तिक २०८१, सोमबार | Mon Oct 21 2024

लामिछाने पक्राउविरुद्ध रास्वपाले आजपनि पोखरामा प्रदर्शन गर्ने

५ कार्तिक, पोखरा ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि पुर्व गृहमन्त्रि अर्थात् आफ्ना सभापति रवि लामिछानेको बचाउमा पोखराको  पृथ्वीचोकमा प्रदर्शन गर्ने भएको छ ।

सभापति लामिछानेलाई पक्राउकै दिनदेखि गणना हुने गरी कास्की अदालतले ६ दिन म्याद थपेको छ  । रास्वपाले पोखरा केन्द्रित आन्दोलनका लागि प्रत्येक जिल्लाबाट एक सय जनाका दरले उपस्थित हुन उर्दी जारी गरेको छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार ११:५६